अचार बेचेरै मासिक ६० हजार कमाइ

कैलाली। यहाँका युवा व्यवसायी करन ऐरले धनगढी उपमहानगरपालिका–९ बङ्राकटानमा विगत आठ वर्षदेखि शान्ति बाटिका फलफूल प्रशोधन उद्योग सञ्चालन गर्दै आएका छन्। यस उद्योगबाट उनले विभिन्न थरिथरीका अचार बनाएर बिक्री गर्दै आएका छन्। विशेषगरी यहाँ आँप, अमला, कागती, तामा, लसुन, अकबरे खुर्सानी, करेला, मुलालगायत अचार बनाउने गरिएको छ। ऐरले थोरै लगानीमा सुरु गरेको व्यवसायबाट पछिल्लो समय … Continue reading अचार बेचेरै मासिक ६० हजार कमाइ