आज सुन मूल्य कति?

काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ। सुनको भाउ आज पनि हिजोजस्तौ तोलाको एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ भने सामान्य घटेको छ। चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको हो। हिजो … Continue reading आज सुन मूल्य कति?