राजा फर्काउँदा प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टर सुविधा दिन्छौं : राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आफूहरूको आन्दोलन हिंसात्मक नहुने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनलाई पूर्ण नियन्त्रणमा राखिने भन्दै कुनै प्रकारको हिंसात्मक प्रदर्शन नहुने बताएका हुन्। उनले मानवअधिकार आयोगका साथै अन्य अन्तराष्ट्रिय संघसंस्थालाई जेठ १५ गते हुने प्रदर्शनको अनुगमन … Continue reading राजा फर्काउँदा प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टर सुविधा दिन्छौं : राजेन्द्र लिङ्देन