गभर्नर सिफारिस समितिको बैठक आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गभर्नर छनोट समितिले बैठक आह्वान गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज दिउँसो भेटवार्ता भएसँगै अर्थमन्त्री विष्णु पौडेलले समितिको बैठक बोलाएका हुन्। गभर्नर छनोट सिफारिस समितिको बैठक ४ बजे बस्ने गरी बोलाइएको छ। अर्थमन्त्री अध्यक्ष रहेको गभर्नर छनोट सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद … Continue reading गभर्नर सिफारिस समितिको बैठक आह्वान