भारत र पाकिस्तानबीच स्थायी युद्धविरामका लागि मध्यस्थता गर्न चीन तयार

काठमाडौं । भारत र पाकिस्तान बीच स्थायी र पूर्ण युद्धविरामको लागि चीनले दुई देशबीच रचनात्मक भूमिका खेल्ने बताएको छ। पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार चीनको भ्रमणमा छन्। भारत-पाकिस्तान तनावको बीचमा चीनले दुवै देशसँग सम्पर्क कायम राख्न र क्षेत्रीय शान्ति कायम राख्न समर्थन गर्ने बताएको छ । चीनले सोमबार भारत र पाकिस्तानबीच स्थायी युद्धविरामलाई … Continue reading भारत र पाकिस्तानबीच स्थायी युद्धविरामका लागि मध्यस्थता गर्न चीन तयार