भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

भारत।  मुम्बईको केईएम अस्पतालमा सोमबार दुई जना कोभिड पोजिटिभ बिरामीको मृत्यु भएको छ। तर, उनीको मृत्यु कोभिडका कारण नभई दीर्घकालीन रोगका कारण भएको चिकित्सकहरुले बताएका छन्। एक बिरामीलाई मुखको क्यान्सर र अर्कोलाई मृगौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो। उनीहरू कोभिड संक्रमित थिए। यसैबीच, एसियाको सिंगापुर, हङकङ, चीन र थाइल्याण्डमा कोरोनाभाइरसका केसहरू फेरि बढिरहेका छन्। यी देशहरूमा … Continue reading भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु