दुवै पक्ष मिलेर जोखिम न्यूनिकरणमा लाग्न गृहमन्त्रीको आग्रह
काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरसरकारी र सरकारी दुवै पक्ष मिलेर जोखिमलाई न्यूनिकरणको काममा लाग्नुपर्ने बताएका छन्। मंगलबार मनसुन पूर्वतयारी सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले गैरसरकारी, निजी क्षेत्र र राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरु सबै मिलेर जोखिम न्यूनिकरण र व्यवस्थापन गर्ने काममा लाग्नुपर्ने बताए। उनले भने, ‘अहिले गैरसरकारी संस्था, निजी क्षेत्र र राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरु जसले … Continue reading दुवै पक्ष मिलेर जोखिम न्यूनिकरणमा लाग्न गृहमन्त्रीको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed