‘राजसंस्था कहिल्यै जनताको पक्षमा थिएन’
देउखुरी (दाङ)। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको बताएका छन्। कम्युनिष्ट नेता नेत्रलाल अभागीको ४१औँ स्मृति दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले पूर्वराजाका समर्थकहरुले गर्ने भनेको आन्दोलन जनताका विरूद्ध हुने बताए। युवाहरुले विदेशमा पसिना बगाएर आफ्नो देश नबन्ने उनको तर्क छ। ‘देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्छ। विदेश जानु केहीको … Continue reading ‘राजसंस्था कहिल्यै जनताको पक्षमा थिएन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed