मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
बरहथवा (सर्लाही), यहाँ दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालको मृत्यु भएको छ। आज क्षेत्रीय सडकखण्डअन्तर्गत बागमती नगरपालिका–४, जिरायतमा पूर्वपश्चिम राजमार्गस्थित पुतली चोकबाट सोल्टी जाँदै गरेको प्रदेश ३-०२-००६ प ७८६८ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा५६प ५२६ नं को मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा ५२६ नं को मोटरसाइकल चालक रौतहटको साविक बिसुनपुर्वा … Continue reading मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed