डिआइजी सिद्धिबिक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौं। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सिद्धिबिक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयले मंगलबार शाहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। प्रधान कार्यालय, नक्सालमा रहेको विशेष ब्यूरोको नेतृत्व गरिरहेका शाहलाई एआईजीमा बढुवा सिफारिसमाथि मन्त्रिपरिषद्ले निर्णय गर्नेछ। हाल रहेका एआईजी लालमणि आचार्य उमेरदहका कारण जेठ ११ बाट अनिवार्य … Continue reading डिआइजी सिद्धिबिक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed