११ एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं। नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्। बढुवा समितिको मंगलबार बसेको बैठकले ११ जनाको बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ। सिफारिस हुनेमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जीसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज … Continue reading ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed