पार्टीले रूकुम पश्चिमको समुचित विकासमा ध्यान दिनेछः प्रचण्ड
काँक्रेविहार। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले रूकुम पश्चिमको समुचित विकासमा ध्यान दिने बताएका छन्। आज चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले स्थानीय तहसँग सहकार्य गरेर पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा योजनाबद्ध रूपमा अघि बढ्न आवश्यक रहेको र त्यसमा पार्टीले ध्यान दिने बताए। अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्ग … Continue reading पार्टीले रूकुम पश्चिमको समुचित विकासमा ध्यान दिनेछः प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed