पर्सामा ८१ हजारभन्दा बढी ट्याब्लेट लागुऔषध बरामद
वीरगञ्ज (पर्सा)। सशस्त्र प्रहरी बल पर्साद्वारा ८१ हजार ४९० थान ‘ट्याब्लेट’ ‘ट्रामाडोल हाइडोक्लोराइड’ लागुऔषध बरामद गरेको छ। आज वीरगञ्ज महानगर–२ स्थित भगुवा नाका नजिकै भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा परिमाणको लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले जानकारी दिए। भारतबाट अवैध रूपमा लागुऔषध लिएर आउँदै … Continue reading पर्सामा ८१ हजारभन्दा बढी ट्याब्लेट लागुऔषध बरामद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed