सबै क्षेत्रको समन्वयमा मात्रै विपद् जोखिम न्यूनीकरण गर्न सकिने
काठमाडौं। गृहमन्त्री रमेश लेखकले यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका सन्दर्भमा पर्वतारोहण, हिमाली क्षेत्रको उद्धार, जल तथा पदयात्रासँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेका छन्। आज सिंहदरबारमा भएको छलफलमा गृहमन्त्री लेखकले सरकारी, सुरक्षा, निजी क्षेत्रसँग भएको क्षमता, जनशक्ति तथा ज्ञान सीप जोडेर मात्र विपद् जोखिम न्यूनिकरण गर्न सकिने बताए। गृहमन्त्रालयले सबै निकायबीच एकीकृत र समन्वयको अवधारणा … Continue reading सबै क्षेत्रको समन्वयमा मात्रै विपद् जोखिम न्यूनीकरण गर्न सकिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed