मौसम पूर्वानुमान : देशका अधिकांश स्थानमा वर्षाको सम्भावना
काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतयाबदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी … Continue reading मौसम पूर्वानुमान : देशका अधिकांश स्थानमा वर्षाको सम्भावना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed