एभरेष्ट बैंक लिमिटेडको सिन्धुलीमा १३२ औँ शाखा विस्तार
सिन्धुली। एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा आइतबार सिन्धुली जिल्ला अन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ। यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ। यस शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ। कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र … Continue reading एभरेष्ट बैंक लिमिटेडको सिन्धुलीमा १३२ औँ शाखा विस्तार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed