अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्व पौडेलबीच भेटवार्ता भएको छ। बुधबार बिहान अर्थ मन्त्रालयमा पुगेर गभर्नर पौडेलले अर्थमन्त्री पौडेलसँग भेट गरेका हुन्। सो अवसरमा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी … Continue reading अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता