सिग्मा कलेजको क्यान्टिनमा आगलागी
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ। आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएका छन्। ग्याँस लिग भई आगलागी हुँदा क्यान्टिनमा रहेको सामान जलेर नष्ट भएको बताइएको छ। सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म काठमाडौंबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार … Continue reading सिग्मा कलेजको क्यान्टिनमा आगलागी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed