चिया निर्यात ४६ प्रतिशतले वृद्धि
भद्रपुर (झापा)। मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको १० महिनामा चिया निर्यात ४६.१० प्रतिशतले वृद्धि भएको छ। कार्यालयको तथ्यांक अनुसार रु तीन अर्ब ६८ करोड २२ लाख ४७ हजार बराबरको चिया निर्यात भएको छ। चालु आवको १० महिनामा १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी इश्वरकुमार हुमागाइँले जानकारी दिए। … Continue reading चिया निर्यात ४६ प्रतिशतले वृद्धि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed