‘विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्छ’

देउखुरी (दाङ)। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्ने बताएका छन्। नेकपा एमाले स्थानीय विकास विभाग दाङद्वारा आयोजित कार्यकर्ता र जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले विपक्षीले प्रशंसा गरेमा बाटो बिराएको भनेर बुझ्नुपर्ने बताए। ‘विपक्षीहरूले प्रशंसा गर्न थाले भने आफूले बाटो बिराएको सम्झनुपर्छ। उनीहरूले आलोचना गर्नु भनेको चिन्ताको विषय … Continue reading ‘विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्छ’