बिहीबार उपस्थित हुनेगरी छुटे गृहका सहसचिव भट्टराई
काठमाडौं। गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार उपस्थित हुनेगरी छाडेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको थियो। उनको मोबाइल भने अख्तियारले आफ्नै नियन्त्रणमा राखेको छ। काठमाडौंबाट पक्राउ परेका भट्टराईलाई लगत्तै टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा लगिएको थियो। अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेटिङ मिलाउँदै भिजिट भिसामा विभिन्न व्यक्तिहरूलाई विदेश … Continue reading बिहीबार उपस्थित हुनेगरी छुटे गृहका सहसचिव भट्टराई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed