अधिकतम खुद्रा बिक्री मूल्य तोक्न कडाइ

काठमाडौं। सरकारले सबै उपभोग्य वस्तु तथा सेवा क्षेत्रमा अधिकतम खुद्रा बिक्री मूल्य तोक्ने नियम कडाइका साथ कार्यान्वयन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीले आफ्नो प्रत्येक सामानको उत्पादन मिति, प्रयोग अवधि र मूल्य अनिवार्य राख्नुपर्ने नियमलाई कार्यान्वयन गरेको हो। राष्ट्रिय व्यवसायी महासंघद्वारा आज आयोजित … Continue reading अधिकतम खुद्रा बिक्री मूल्य तोक्न कडाइ