सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति

कुरिनटार (चितवन)। सीमा तथा आन्तरिक सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनको मुख्य जिम्मेवारीसहित राष्ट्र सेवामा खटिइएको सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन तालिम प्राप्त जनशक्तिको उत्पादनमा पनि आफूलाई अब्बल बनाउँदै लगेको छ। विपद्मा फसेका नागरिकको उद्धारमा खटिने जनशक्तिलाई तालिम दिलाउन विदेशी मुलुकको भर पर्नुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्दै सशस्त्र प्रहरीले चितवनको … Continue reading सशस्त्र प्रहरीमा बढ्दै छन् गोताखोर तालिम प्राप्त जनशक्ति