तेल भनेर डिजलको ‘भुटुन’ हाल्दा…

मकवानपुर। पेट्रोलियम पदार्थ डिजेललाई तेल भनेर कराइमा हाल्दा आगो सल्किएको छ। मकवानपुरको हेटौंडा–८ कमानेस्थित नमुना टोलमा बुधबार साँझ भएको आगलागीमा दुई जना घाइते भएका छ्न्। पर्सा, वीरगञ्ज महानगरपालिका–३० घर भई हाल डेरा गरी बस्दै आएका सलाउदिन देवानकी १३ वर्षीया छोरी असिया खातुनले मासु पकाउने क्रममा गल्तीवश डिजेल हाल्दा आगो लागेको हो। आगो लागेपछि उनको अनुहार, … Continue reading तेल भनेर डिजलको ‘भुटुन’ हाल्दा…