नेपालमा जनावरका लागि कानुन छैन्, भएको मापदण्ड कागजमै सिमित छ: श्रेष्ठ
काठमाडौं । ललितपुरकी स्नेहा श्रेष्ठले आफ्नो घरमा एउटा कुकुर पालेकी थिएन् । नाम थियो–‘जारा’ । एक दिनको घट्ना हो, ‘जारा’लाई छिमेकीले विष खुवाइदिए । लामो समयको छटपटाहट र पीडा सहेर ‘जारा’ले मृत्युवरण गर्यो । परिवारको सदस्यझैं अत्यन्तै माया गरेर पालेको जाराको मृत्युपछि स्नेहा उजुरी लिएर प्रहरीकहाँ पुगिन । तर प्रहरीले उजुरी नै दर्ता गराएन् । … Continue reading नेपालमा जनावरका लागि कानुन छैन्, भएको मापदण्ड कागजमै सिमित छ: श्रेष्ठ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed