बागलुङका पाँच पालिका पूर्णखोप सुनिश्चित घोषणा
ढोरपाटन । बागलुङका पाँच स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको छ। जिल्लाको बागलुङ, गलकोट, ढोरपाटन र जैमिनी नगरपालिका तथा ताराखोला गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको हो। बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका छ सय ६३ जना बालबालिकाले नियमित खोप लगाइरहेका र १६ देखि २४ महिना उमेर … Continue reading बागलुङका पाँच पालिका पूर्णखोप सुनिश्चित घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed