बुद्ध एयरको ७२ सिटे जहाजको भरतपुरमा परीक्षण उडान सफल

चितवन। भरतपुर विमानस्थलमा बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले सफल अवतरण गरेको छ। १२ सय मिटर लामो धावनमार्गमा ७२ सिट क्षमता भएको जहाजले बिहीबार बिहान काठमाडौं भरतपुर परीक्षण उडान गरेको हो। अहिले बुद्ध एयरले उडानको सफल परीक्षण गरेको बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले जानकारी दिए। बुद्ध एयरका प्रविधिक, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक … Continue reading बुद्ध एयरको ७२ सिटे जहाजको भरतपुरमा परीक्षण उडान सफल