रनवेमा खाल्डो परेपछि सुर्खेत विमानस्थल पुनः बन्द

सुर्खेत । सुर्खेत विमानस्थल थप दुई दिन गरिएको छ। विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि मंगलबारदेखि बन्द गरेर निर्माण थालिएको थियो। पहिले खाल्डो परेको ठाउँमा मर्मतको काम सकिएपछि अर्को ठाउँमा पनि जमिनमुनीबाट पानी निस्किएपछि थप दुई दिन बन्द गरी काम थालिएको विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिए। विहीबारदेखि विमानस्थल सुचारु गर्ने योजना भए पनि अर्को … Continue reading रनवेमा खाल्डो परेपछि सुर्खेत विमानस्थल पुनः बन्द