‘दिगो संरक्षणका लागि प्रकृतिमा आधारित समाधान’
काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले दिगो संरक्षणका लागि प्रकृतिमा आधारित समाधानलाई विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। चीनको बेइजिङमा अन्तरराष्ट्रिय बाँस तथा बेत संगठन (इन्बार) को सचिवालयको मुख्यालयमा आयोजित इन्बार परिषद्को १३औँ बैठकको आज उनले अध्यक्षता गरेका थिए। उनले विश्वका जल्दाबल्दा चुनौती, जलवायु परिवर्तनका प्रभाव, जैविक विविधता संरक्षण, दिगो जीविकोपार्जन र हरित आर्थिक वृद्धिलाई … Continue reading ‘दिगो संरक्षणका लागि प्रकृतिमा आधारित समाधान’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed