सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो
लण्डन। सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्यामा करिब आधाले कमी आएकोे बिहीबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ। सन् २०२३ को डिसेम्बरको तुलनामा सन् २०२४ को सोही अवधिमा यो सङ्ख्या घटेर चार लाख ३१ हजार पुगेको छ। कोभिड–१९ महामारीपछि बेलायत आउने र बाहिरिनेको सङ्ख्याबीचको अन्तर अर्थात् कुल आप्रवासनमा यो सबैभन्दा ठूलो गिरावट हो। ओएनएसले आफ्नो … Continue reading सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed