मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन: कुशवाहा र यादवको शपथ
धनुषा। मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। पुनर्गठित मन्त्रिषरिषद्मा जनमत पार्टीका तर्फबाट वसन्तकुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीका रूपमा बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार साँझ आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीद्वयलाई शपथ गराएकी छन्। कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छभने यादवले वन तथा वातावरण मन्त्रालय … Continue reading मधेस सरकारमा मन्त्रिपरिषद् पुनर्गठन: कुशवाहा र यादवको शपथ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed