रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने, आजै आदेश आउने सम्भावना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ हुने भएको छ। बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए। त्यसपछि सरकारी वकिलले बहस गरिरहेका छन्। बिहीबार सरकारका गोविन्द खनाल, लोकराज पराजुली लगायतले बहस … Continue reading रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने, आजै आदेश आउने सम्भावना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed