प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ: रमेश रिजाल
काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान शासन व्यवस्थालाई कम खर्चिलो बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्य रिजाल प्रतिनिधिसभामा एक सय ६५ जना सदस्य भए सभा पूर्ण हुने तर्क गर्छन् । पर्सा–४ बाट निर्वाचित उनीसँग देशको संसदीय अभ्यास, संविधान संशोधन, सुशासन र युवाको विदेश गमनलगायत समसामयिक विषयमा राससका समाचारदाता सुशील दर्नालले लिएको अन्तर्वार्ताको सम्पादित … Continue reading प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ: रमेश रिजाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed