सांसदमाथि सामूहिक बलात्कारको आरोप
काठमाडौं । कर्नाटकमा भाजपा सांसद मुनीरत्न र उनका सहयोगीहरू विरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता गरिएको छ। एफआईआरमा ४० वर्षीया पीडितले उनीहरूमाथि सामूहिक बलात्कार गरेको, उनको अनुहारमा पिसाब फेरेको र घातक भाइरसको सुई लगाएको आरोप लगाएकी छिन्। प्रहरीले बुधबार यो जानकारी दिएको हो। समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार आरएमसी यार्ड प्रहरी चौकीमा पीडितको उजुरीको आधारमा भाजपा … Continue reading सांसदमाथि सामूहिक बलात्कारको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed