गोधूलीको झिसमिसेमा आफैंलाई भुलिदिँदा…

एक उजेली टिका छन् अन्तरिक्ष झैँ चौडा उनको ललाटमा। टिकाको चहकले नै लालिमा रङ्गको शृङ्गारमा रङ्गिएकी झैँ, गम्भीर छन् भावले टिलपिल टिलपिल उनका मुखश्री! हेरेर पुलुक्क झुकेका नजरमा शालीन नै हाँस्तछिन् मुसुक्क। ती मधुरिमा उनका मुस्कानले रहस्यमयी रोमाञ्च प्रसारित छन् अनि यी वातावरणमा। निराला चित्रपट हुन् सान्ध्य गोधूलि रङ्गिएका मुखारविन्द उनका ! छिन् रङ्गिएकी उनी … Continue reading गोधूलीको झिसमिसेमा आफैंलाई भुलिदिँदा…