आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

काठमाडौं । माइक्रोसफ्टले हालै कर्मचारी कटौती गरेको छ। रिपोर्टका अनुसार कम्पनीले ६ हजार कर्मचारीलाई निकालेको छ। यसरी निकालिने कर्मचारीमा ठूलो संख्यामा सफ्टवेयर इन्जिनियरहरू छन् । ब्लूमबर्गको विश्लेषण अनुसार वासिङ्टनमा हटाइएका कर्मचारीमध्ये ४० प्रतिशत कर्मचारी सफ्टवेयर इन्जिनियरहरू हुन्। रिपोर्टका अनुसार केही महिना अघि कम्पनीले इन्जिनियरहरूलाई एआई उपकरणहरूको प्रयोग बढाउन भनेको थियो। जागिरबाट निकालिएका केही इन्जिनियरहरू पनि … Continue reading आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो