वर्षासँगै यसपटक डेंगी संक्रमणको जोखिम पनि बढ्ने
काठमाडौं। यसपटक सरदरभन्दा बढी वर्षा हुने भएपछि डेंगी संक्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेंगी संक्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले भने, ‘गत वर्षको तुलनामा हाल कम संक्रमण देखिएको छ … Continue reading वर्षासँगै यसपटक डेंगी संक्रमणको जोखिम पनि बढ्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed