अख्तियारमा वीरगञ्ज महानगरसम्बन्धी उजुरी धेरै

वीरगञ्ज (पर्सा)। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यहाँका १४ पालिकामध्ये सबैभन्दा धेरै वीरगञ्ज महानगरका कामकारबाहीसम्बन्धी उजुरी परेका छन्। आयोगका हेटौंडा कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज महानगरसम्बन्धी १४१ उजुरी परेका छन्। कार्यालयका प्रहरी नायब उपरीक्षक राजीव श्रेष्ठले पर्साका पालिकामध्ये सबैभन्दा धेरै उजुरी वीरगञ्ज महानगरका परेको जानकारी दिए। ‘चालु आवको १० महिनामा वीरगञ्ज महानगरमा १४१ … Continue reading अख्तियारमा वीरगञ्ज महानगरसम्बन्धी उजुरी धेरै