भिजिट भिषामा रोजगार विभाग र श्रम मन्त्रालयको सरोकार हुन्नः महानिर्देशक भट्टराई

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले भिजिट भिसामा जानेहरु श्रम मन्त्रालय तथा मातहतको विभागहरुको सरोकारको विषय नरहेको बताएका छन्। शुक्रबार विभाग पुगेका सन्चारकर्मीहरुसँग कुराकानी गर्दै महानिर्देशक भट्टराईले भिजिट भिसा लिएर विदेश जानेसँग श्रम मन्त्रालय तथा मातहतका कुनै पनि निकायसँग कुनै पनि सरोकार नरहेको बताएका हुन्। … Continue reading भिजिट भिषामा रोजगार विभाग र श्रम मन्त्रालयको सरोकार हुन्नः महानिर्देशक भट्टराई