भिरबाट लडेर २४ वर्षीया युवतीको मृत्यु

बैतडी । बैतडीमा घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ। जिल्लाको सूर्नया गाउँपालिका–८ ढोले रातापानीकी २४ वर्षीया सरिता बोहराको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु हो। शुक्रबार बिहान करिब ९ बजे भालुपण एकलकट्टा भन्ने भिरबाट लडेर उनको मृत्यु भएको वडा– ८ का अध्यक्ष भानबहादुर बोहराले बताए। भिरबाट झण्डै डेढ सय मिटर तल … Continue reading भिरबाट लडेर २४ वर्षीया युवतीको मृत्यु