आँचल बसेलको ‘मेरो हिमाल क्या मिठो हाँसेको…’

काठमाडौं । बालगायिका आँचल बसेलको ‘मेरो हिमाल क्या मिठो हाँसेको…’ बोलको राष्ट्रभक्तिपूर्ण गीत सार्वजनिक भएको छ। डा. केएन स्वामी (डा. केशवानन्द गिरि) को रचना रहेको भिडियोको शुक्रबार बसेलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा नेपालको हिमालदेखि तराईसम्मका सौन्दर्यको बयान गरिएको छ। यसैगरी तराईका माथि चढ्नुपर्ने र हिमालका तल झर्नुपर्ने सन्देश गीतमा पाइन्छ। परदेश गएकालाई … Continue reading आँचल बसेलको ‘मेरो हिमाल क्या मिठो हाँसेको…’