आगलागीमा तीन लाख बढीको क्षति

किमाथाङ्का (सङ्खुवासभा)। यहाँको भोटखोला गाउँपालिका–४ सेम्बुङमा आज आगलागी हुँदा रु तीन लाख बढीको क्षति भएको छ। भोटखोला–४ सेम्बुङमा आगलागी हुँदा स्थानीय नुर्वु भोटेको दुईतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए। चुल्होबाट आगो सल्किँदा ढुंगा माटोले बनेको भोटेको दुईतले घर जलेर क्षति भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। आगलागीबाट खाद्यान्न, … Continue reading आगलागीमा तीन लाख बढीको क्षति