रवि लामिछाने थुनामै रहने, उच्चको आदेश सर्वोच्चबाट सदर

काठमाडौं। सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। लामिछानेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले उनलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको हो। न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछाने पत्नी निकिता पौडेलले रिहा गर्न माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गर्दै उनलाई थुनामुक्त … Continue reading रवि लामिछाने थुनामै रहने, उच्चको आदेश सर्वोच्चबाट सदर