‘बाढीजन्य विपद् आगामी दिनमा नआउने नगरी पूर्वतयारी थाल्नुपर्छ’
काठमाडौं। काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डंगोलले गत असोजको वर्षाले सिर्जना गरेको बाढीजन्य विपद् आगामी दिनमा नआउने गरी पूर्वतयारी गर्नुपर्ने बताएकी छन्। आज विश्व बैंकका प्रतिनिधिहरूसँगको बैठकमा उनले पूर्वतयारीका लागि आवश्यक काम तत्काल सुरुआत गर्नुपर्नेमा जोड दिँदै तथ्य संकलन र बाढी, पहिरोको प्रमुख कारण पत्ता लगाएर मध्यकालीन र दीर्घकालीन योजनाका तर्जुमा गर्नुपर्ने बताइन्। सरोकार भएका र … Continue reading ‘बाढीजन्य विपद् आगामी दिनमा नआउने नगरी पूर्वतयारी थाल्नुपर्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed