कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीले राम्रो काम गरेका छन्: उपसभापति खड्का
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले श्रमिकका समस्या समाधानका लागि पार्टीले पहल गर्ने प्रतिबद्धता जनाएका छन्। कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागले आज पार्टी केन्द्रीय कार्यालय बिपीनगर सानेपामा आयोजना गरेको पेशागत सम्मान, सुरक्षा र मर्यादित कामका लागि ‘श्रमजीवीका कुरा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०१६ सालदेखि नै कांग्रेसले मजदुरको हक हितका लागि नीतिगत एवं कानुनी … Continue reading कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीले राम्रो काम गरेका छन्: उपसभापति खड्का
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed