‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

पेरिस। विकिलिक्सका संस्थापक जुलियन असान्ज कान्स फिल्म फेस्टिभलमा पुग्दा चर्चाको विषय बनेका छन्। यसको अर्को मुख्य कारण उनले लगाएको एउटा सर्टले धेरैको ध्यान तान्यो, सो सर्ट लगाएर उनले महोत्सवमा भाग लिएका थिए। यो शर्टमा इजरायलको युद्धमा मारिएका हजारौं प्यालेस्टिनी बालबालिकाको नाम छापिएको थियो। जुलियन असान्ज अमेरिकी फिल्म निर्माता यूजीन जारेकीको वृत्तचित्रको प्रचार गर्न कान्स फेस्टिभलमा … Continue reading ‘प्यालेस्टाइनी पक्षधर’ सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा