गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन्। शनिबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका बिषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गरे। विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र … Continue reading गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : शेखर कोइराला