सर्लाहीमा टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१ पानीट्यांकी चोक नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ। दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्। पूर्वतर्फ जाँदै गरेको बालुवा लोड टिपरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दु्र्घटना भएको हो। मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए। दुर्घटनापछि घाइतेहरूलाई तत्काल हरिवनस्थित नमुना … Continue reading सर्लाहीमा टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु