अध्यात्म र ‘गीता’बारे छलफल गर्न मन्त्री पन्तको सुझाव
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यात्मका बारेमा सबैले पढ्नुपर्ने बताएका छन्। कल्पना रिजालद्वारा लिखित ‘डाँफे’ कृतिको लोकार्पण कार्यक्रममा बोल्दै उनले ‘गीता’का बारेमा पनि छलफल गर्नुपर्ने बताएका हुन्। उनले भने, ‘यसैगरी गीताले पनि हाम्रा धेरै मान्छेहरूलाई प्रभावित पारेको छ। खासगरी गीता के हो, कहिले छलफल गरेका छौं ? यसमा छलफल गर्नुपर्छ। अध्यात्मका बारेमा … Continue reading अध्यात्म र ‘गीता’बारे छलफल गर्न मन्त्री पन्तको सुझाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed