युएईमा अत्यधिक तापक्रम ५१.६ डिग्री सेल्सियस मापन

दुबई। संयुक्त अरब इमिरेट्स (युएई) को तापक्रम लगातार दोस्रो दिन शनिबार ५१.६ डिग्री सेल्सियस पुगेको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ। ‘आज युएईको स्थानीय समयअनुसार १३ः४५ बजे स्वेइहान (अल ऐन) मा ५१.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ,’ केन्द्रले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ। अबुधाबी क्षेत्रमा शुक्रबार रेकर्ड गरिएको तापक्रमभन्दा यो १.२ डिग्री सेल्सियस बढी … Continue reading युएईमा अत्यधिक तापक्रम ५१.६ डिग्री सेल्सियस मापन